Contribution Voucher – Received

हरि ॐ

तपाईंको योगदान रकम (Contribution amount) को भौचर (Voucher) हामीलाई प्राप्त भएको छ । सो भौचर (Voucher) रुजु गरेपश्चात् हामी यहाँलाई सम्पर्क गर्नेछौं ।

यस कार्यक्रममा आवासको सुविधा लिएर कार्यक्रममा सहभागी हुन चाहनेले अग्रिम रुपमा 9848037326 मा सम्पर्क गरी निश्चित गर्नुहोला ।

हार्दिक धन्यवाद !