Events

बोध विज्ञान, लय विज्ञान र प्रशिक्षक प्रशिक्षण

Jeevan Vigyan Pratisthan jeevanvigyan, Ganesh Marg, Chabahil, Kathmandu 44600 Kathmandu 44602 Nepal, Kathmandu

बोध विज्ञानः मंसिर २६ गतेदेखि पौष ४ गतेसम्म (December 12-19) कार्यक्रम अवधिः सात दिन विहान ७ः३० देखि बेलुकी ५ः०० बजेसम्म यस कार्यक्रममा विशेष ध्यान पद्धतिहरुको माध्यमबाट तपाईं आफ्नो स्व–केन्द्रको पहिचान गरी आफूलाई शरीर र मनभन्दा पर साक्षी एवं बोधको रुपमा अनुभव गर्ने साँचो प्राप्त गर्न सक्नुहुनेछ । कार्यक्रमको परिणामस्वरुप तपाईं ध्यानमय, तनाव–मुक्त एवं उत्साह र …