
स्वजागरण अभियान
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय एवम् जीवन विज्ञानको संयुक्त सहकार्यमा सुरु भएको स्वजागरण अभियान अहिले विभिन्न संस्थाका जनशक्ति एवम् राष्ट्रसेवक कर्मचारीहरूको आन्तरिक क्षमता विकास गर्नका लागि सञ्चालन भइरहेको छ । राष्ट्रभक्ति, प्रेम, सेवा, करुणा, शान्ति, सकारात्मक सोचका भएका सिर्जनशील जनशक्तिको निर्माणमा मद्दत गर्नु यो अभियानको प्रमुख उद्देश्य हो । (कार्यक्रम अवधिः न्यूनतम १५ मिनेट)
Benefits
Daily Routine
S.N. | Title | Start Time | End Time |
---|---|---|---|
1 | आफूलाई उपयुक्त समयमा | 10:00 AM | 10:15 AM |
Available Schedules