Gallery

Laya Vigyan Start- 16/11/2024
37 Image
26 Jan, 2026

सहभागीलाई आत्मसाक्षात्कार गराउने ‘लय विज्ञान’ कार्यक्रम २०८१ मंसिर १ गतेदेखि जीवन विज्ञान चाबहिलमा सुरु भएको छ । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुसँग एकाकार गराई जीवन, जगत र ईश्वरीय तत्वबिचको अन्तरसम्बन्ध स्पष्ट पार्नु हुनेछ । गुरुदेवद्वयले अध्यात्म र मनोविज्ञानका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको प्रयोग गरी सहभागीलाई स्वबोध गर्न र आफुसँग एकाकार हुने अभ्यासहरू गराउनु हुनेछ । एकसाता लामो कार्यक्रममा कर्मचारी, शिक्षक, व्यावसायी, स्वास्थ्यकर्मी, विद्यार्थीलगायत विभिन्न क्षेत्रमा कार्यरत देशका विभिन्न ठाउँबाट सहभागीहरू कार्यक्रममा सामेल छन् ।

Image (37)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top