Gallery

“ज्ञानको ज्योतिमा ध्यान र सेवा जोडेर अझै उज्यालो बनाउँदै”
25 Image
26 Jan, 2026

पनौती–१ स्थित भालचन्द्र माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरूलाई ‘श्रद्धेय गुरुमा बसन्ती सेवा अभियान’ मार्फत मङ्सिर २ गते शिक्षा सामग्री (ब्याग र स्टेसनरी) वितरण गरियो। यो पवित्र अवसरमा जीवन विज्ञान प्रतिष्ठानकी अध्यक्ष श्रद्धेय गुरुमा देवी शर्माले आफ्नै हातले सामग्री प्रदान गर्नुभयो। कार्यक्रमलाई जीवन विज्ञानका पदाधिकारीहरू, परिषद्का सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षकगण र विद्यार्थीहरूको उपस्थिति र आशीर्वादले अझ विशिष्ट बनायो। यो प्रयासले बालबालिकाको शैक्षिक प्रगतिको मार्गमा सेवा, सहयोग र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्य राखेको छ। विद्या, सेवा र आत्मविकासको यो यात्रा सदा प्रगतिशील रहोस्। हार्दिक शुभकामना!

Image (25)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top