Gallery

लय विज्ञान –२०८१ मङ्सिर ७
72 Image
26 Jan, 2026

सहभागीलाई आत्मसाक्षात्कार गराउदै २०८१ मङ्सिर ७ गते लय विज्ञान समापन भएको छ । कार्यक्रममा सहभागीले लय विज्ञानमा सहभागी भएर तनाव, दुःख र रोगले भरिएको जीवनबाट मुक्त भएको महसुस भएको र आध्यात्मिक ज्ञानको भोक मेटिएको बताए । सात दिनको साधनामुखी कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुसँग एकाकार गराइ जीवन, जगत र ईश्वरीय तत्वबिचको अन्तरसम्बन्ध स्पष्ट पार्नु भएको थियो । अध्यात्म र मनोविज्ञानका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको प्रयोग गरी सहभागीलाई आफुसँग एकाकार हुने अभ्यासहरू गराउनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, व्यावसायी, स्वास्थ्यकर्मी, विद्यार्थीलगायत विभिन्न क्षेत्रमा कार्यरत देशका विभिन्न ठाउँबाट सहभागी थिए ।

Image (72)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top