Gallery

चक्र विज्ञान इटहरी– २०८१ मङ्सिर १३
52 Image
26 Jan, 2026

मानव शरीरमा चक्ररुपी सूक्ष्म ऊर्जा केन्द्र योग र ध्यानका विभिन्न विधिमार्फत सक्रिय र सन्तुलित बनाउने ‘चक्र विज्ञान’ कार्यक्रम २०८१ मङ्सिर १३ गतेदेखि इटहरीमा सुरु भएको छ । चक्र विज्ञानमा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग र ध्यानका वैज्ञानिक र प्रयोगात्मक अभ्यास तथा विधिहरूको प्रयोग र अभ्यास गराउनु हुन्छ । गुरुदेवद्वयले मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट र साहस भर्ने अभ्यास गराउँदै सुखी, शान्त र समृद्ध जीवन जिउने कला सिकाउनु हुन्छ । इटहरी स्थित लायन्स क्लवको सभाहलमा सुरु भएको सात दिनसम्म चल्ने चक्र विज्ञानमा कोशी र मधेश प्रदेशका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थीसहित विभिन्न पेशामा आवद्ध पाँचसय बढी सहभागी छन् ।

Image (52)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top