Gallery

स्वजागरण-गाईघाट, उदयपुर
51 Image
26 Jan, 2026

त्रियुगा नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर १९ गते ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ गाईघाटमा सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले पूर्ण स्वास्थ्यका लागि आफूभित्र लुकेर रहेका क्षमताको उजागर गर्नुपर्ने बताउनुभयो । आफ्ना क्षमता र सम्भावना चिन्नका लागि स्वजागरणको आवश्यकता पर्ने उल्लेख गर्दै गुरुदेवले प्रत्येक व्यक्तिभित्रको सुख, शान्ति र समृद्धि जागृत गर्नका लागि स्वजागरणको अभियान थलिएको बताउनुभयो । उहाँले कार्यक्रमका स्वजागरण ध्यानविधिको प्रयोग र अभ्याससमेत गराउनु भयो । साथै आउँदो फागुन ११ गतेदेखि पोखरामा ६ हजार जनाको सहभागिता गर्न लागिएको ‘विराट् चक्र विज्ञान’मा सहभागी भई लाभ लिन सबैलाई आग्रहसमेत गर्नुभयो । त्रियुगा नपा वडा नं. ३ र जीवन विज्ञान परिषद् उदयपुरको सहकार्यमा मोतिगडामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी साथै विभिन्न पेशाबाट उत्साहजनक सहभागिता थियो

Image (51)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top