Gallery

चक्र विज्ञान –इटहरी
66 Image
26 Jan, 2026

व्यक्तिभित्र लुकेर रहेका उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट, शान्ति र सूक्ष्म ऊर्जा सक्रिय बनाउँदै इटहरीमा सञ्चालित चक्र विज्ञान २०८१ मङ्सिर १९ गते समापन भएको छ । कार्यक्रममा सहभागीले आफूभित्रको सूक्ष्म ऊर्जा र सम्भावना चिन्ने मौका पाएको बताएका छन् । कार्यक्रममा आफूतर्फ फर्कन र आफ्ना सम्भावनामा कार्य गर्न सहज बनाएको उनीहरूको भनाइ छ । कार्यक्रममा सहभागी इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख द्वारिकलाल चौधरीले चक्र विज्ञानले मानिसको चौतर्फी विकासका लागि मद्दत पुग्ने महसुस भएको बताउँदै यस कार्यक्रमलाई प्रत्येक व्यक्तिसम्म पु¥याउँन भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ध्यान र मानोविज्ञानका वैज्ञानिक विधिहरूको प्रयोग र अभ्यास गराउनुभएको थियो । इटहरी–५ पचरुखी स्थित लायन्स क्लवको सभाहलमा सात दिनसम्म सञ्चालन भएका चक्र विज्ञानमा कोशी र मधेश प्रदेशका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थीसहित विभिन्न पेशामा आवद्ध पाँचसय बढी सहभागी थिए ।

Image (66)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top