Gallery

साङ्गीतिक सत्सङ्ग
46 Image
26 Jan, 2026

जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा २०८१ मङ्सिर २२ गते साङगीतिक सत्सङ्ग सम्पन्न भएको छ । वाद्यवादनसहित शिव समुह, नवोदय समुह र सङ्गीत समूहले सङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा रोशनी पराजुलीको विशेष प्रस्तुती थियो । साङ्गीतिक कार्यक्रममा अन्त्यमा श्रद्धेय रमेश गुरुदेवले सहभागी सबैलाई छोटो ध्यानको अभ्यास गराउनुभयो । जीवन विज्ञान कार्यक्रम सञ्चालन वृत्तको आयोजनामा भएको कार्यक्रममा जीवन विज्ञानका शुभचिन्तक, कल्याणमित्र साथै योग, ध्यान र सङ्गीतप्रेमीहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रम सञ्चालन सौर्या खनालले गर्नुभएको थियो ।

Image (46)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top