Flower
Flower

Gallery

Home

Gallery

31

शिक्षामा स्वजागरण–शिक्षा मन्त्रालय, सिंहदरबार
31 Image
15 Dec, 2024

शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले खुसी, स्वास्थ्य र शान्तिको जागरण नै स्वजागरण भएको प्रष्ट पार्दै स्वजागरणले समृद्धि, स्वतन्त्रता र स्वभिमानका लागि काम गर्नेे बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन गरेको घोषणलाई बृहत रुपमा मनाउँदै नेपालले यसबाट फाइदा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग गर्नुभएको थियो । कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले भन्नुभयो– ‘मुलुकमा केही गर्न सकिन्छ भन्नका लागि सबैभन्दा पहिले आत्मविश्वास जगाउनु पर्छ, त्यसका लागि स्वजागरणले काम गर्ने रहेछ ।’ शिक्षा मन्त्रालयमा भएको कार्यक्रममा शिक्षा मन्त्री, शिक्षा सचिव, मन्त्रालयका सहसचिव, उपसचिवलगायतका ५० भन्दा बढी कर्मचारीहरू सहभागी थिए ।

Image (31)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top