Gallery

आध्यात्मिक जीवनका लागि स्वजागरण– देवघाट, तनहुँ
26 Image
26 Jan, 2026

श्रद्धेय भानु गुरुदेवको दिव्य सन्देश – ‘आफूभित्रको शक्ति भेट्टाउन ध्यानको गराइमा पुग्नु पर्छ ।’ वेद वेदाङ्ग संस्कृत विद्यापिठ, देवघाटको आयोजना भएको २०८१ मङ्सिर २९ गते भएको ‘आध्यात्मिक जीवनका लागि स्वजागरण’ कार्यक्रममा श्रद्धेय गुरुदेवले आफ्नो क्षमता गहिरो ध्यानमार्फत चिन्न सकिने बताउनुभयो । गुरुदेवले विभिन्न शास्त्रहरूको चर्चा गर्दै ति ऋषिहरूले शास्त्रमार्फत मानिसलाई आफू र आफ्नो क्षमता चिन्ने ज्ञान दिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोगसमेत गराउनु भएको छ । गुरुकुलका प्राचार्य स्वामी अमृतानन्द गिरीले कार्यक्रममा सिकेको ज्ञान जीवनमा उर्तान आग्रह गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यापिठका विद्यार्थी, शिक्षक र अभिभावक साथै गार्गी कन्या गुरुकुल र माँ कल्याणी वैदिक कन्या गुरुकुलका कन्या छात्राहरूका विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।

Image (26)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top