सूचना

|

चक्र विज्ञान

मानव जीवन ऊर्जाहरूको गहन आदन–प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररुपी सात ऊर्जाकेन्द्रलाई सक्रिय गरेर खेर गइरहेको जीवनी ऊर्जालाई सकारात्मक मार्गमा रूपान्तरण गर्ने व्यावहारिक प्रयोग गरिन्छ । यी चक्रहरू निष्क्रिय रहनु नै रोग, अशान्ति र असफलताको कारण हो भने चक्रहरू सक्रिय गरेर स्वास्थ्य, शान्ति र सफलता सृजना गर्न सकिन्छ। हाम्रो मेरुदण्डमा सुक्ष्म कायाको रूपमा रहेका सातवटा चक्रहरूले जीवनी या कुण्डलिनी ऊर्जालाई प्रवाहित गर्दछन् । ध्यान–योग साधनामा रहस्यमयी सूत्रहरूको प्रयोगबाट कुण्डलिनी ऊर्जा र चक्रहरूलाई सक्रिय एवम् स्वस्थ बनाउन सकिन्छ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)

प्रोमो भिडियो

फाइदाहरू

  • trophy--

दैनिकी

क्र.सं.शीर्षकसुरुवात समयअन्त्य समय

चक्र विज्ञान7:30 AM5:00 PM

पहिलाे सत्र7:30 AM9:30 AM

अरनि9:30 AM10:15 AM

दाेस्राे सत्र10:15 AM11:45 AM

विश्राम11:45 AM12:00 PM

तेस्राे सत्र12:00 PM1:30 PM

खाना विश्राम1:30 PM2:30 PM

चाैथाे सत्र2:30 PM3:15 PM

विश्राम3:15 PM5:00 PM

१०

पाँचाै सत्र3:30 PM5:00 PM

उपलब्ध तालिकाहरु

Video testimonials

Chakra Vigyan

चक्र विज्ञान

Footer Top