Events

SwaSamvaad

नौ दिवसीय स्वसंवाद कार्यक्रममा सहभागी हुनका लागि पूर्व जानकारीः   स्पष्ट, लक्ष्यकेन्द्रित र सचेत मनको निर्माणले मात्र आध्यात्मिक र भौतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । जब हामी हाम्रो मनलाई नकारात्मकता, प्रतिरोध, अन्तर्विरोध तथा अल्मल्याउने कुराहरूबाट अलग राख्न सक्छौं, तब मात्र हामी आफ्नो प्रतिभा जगाउन र आफ्नो सपनाअनुसारको जीवन निर्माण गर्न योग्य बन्दछौं । …

Samridhhi Samvaad

समृद्धि संवाद: यो विराट ब्रह्माण्ड पूर्ण समृद्धिले भरिभराउ छ । प्रकृतिमा अभाव, अपूर्णता र अस्वस्थ केही कतै छैन, सबै कुरा प्रचुर मात्रामा उपलब्ध छन् । समग्र प्रकृति ऐश्वर्यवान् र आवश्यक सम्पूर्ण विषयहरुले भरिएको छ । मनुष्यको जीवनमा मात्र अधिक मात्रामा रोग, व्याधि, अभाव, प्रतिस्पर्धा, अन्याय र अशान्ति देखिन्छ । विज्ञान, प्रविधि र अर्थशास्त्रका विभिन्न प्रगतिका …