सूचना

|

प्रशिक्षक निरन्तर साधना

प्रशिक्षक निरन्तर साधना

पूरा भयो

२८ श्रावण - २९ श्रावण, २०८०

३०० सीट

९८५१३३२९६३

Aananda Eventsकाठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल

संलग्न पाठ्यक्रमहरु

प्रशिक्षक निरन्तर साधना ( साधनामुखी कार्यक्रम)

यो कार्यक्रम जीवन विज्ञानका प्रशिक्षकहरुको साधनालाई अझ गहिराइमा जान मदद गर्ने कार्यक्रम हो । जीवन विज्ञानबाट सन्चालन हुने बोध विज्ञान, लय विज्ञान र प्रशिक्षक प्रशिक्षण पुरा गरी प्रशिक्षक हुनुभएका कल्याण मित्रले मात्र यस कार्यक्रममा भाग लिई लाभ लिन सक्नुहुनेछ । कार्यक्रम अवधिः यस दुई दिवसीय कार्यक्रम बिहान ७ः३० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सञ्चालन हुनेछ ।

दैनिकी

#सुरुवात समयअन्त्य समयशीर्षक

बिहान ०७:३०दिउसो ०५:००प्रशिक्षक निरन्तर साधना

स्थान विवरण

Aananda Eventsकाठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
यो पाठ्यक्रम बुक गर्नुहोस्

दर्ता स्थिति

बन्द

पाठ्यक्रम चयन

  • प्रशिक्षक निरन्तर साधना (रु २,०००.००)
Footer Top