सूचना

|

सत् विज्ञान

सकल ब्रह्माण्ड एक परम सत्यको घागोबाट बनेको छ, जसको अनुभूति ध्यानको गहिराइमा प्राप्त गर्न सकिन्छ । यस गहन साधनामुखी कार्यक्रममा ब्रह्माण्डभित्र लुकेको सनातन सत्यसँग एकाकार गरेर त्यसमा नित्यनिरन्तर डुब्ने व्यावहारिक प्रयोग हुन्छ । आफ्ना समस्त कर्महरूबाट परमसत्यसँग एकाकार हुन सिकाउँदै मूलाधार चक्र र कर्मयोगको गहन प्रयोगमा आधारित यो साधनाले व्यक्तिको जीवनलाई ‘ॐ असतोमा सद्गमय’ भनेझैँ एकैपटक परमसत्यको मूलद्वारमा प्रवेश गर्न मद्दत गर्दछ । (प्रवेशः लय विज्ञान स्नातक, अवधिः सात दिन/भौतिक कक्षा)

फाइदाहरू

  • trophyDeep Spiritual Connection
  • trophyFresh Perspective
  • trophyDivine Inspiration
  • trophyAdvanced Spiritual Practices

दैनिकी

क्र.सं.शीर्षकसुरुवात समयअन्त्य समय

पहिलो सत्र7:30 AM9:30 AM

अरनी 9:30 AM10:15 AM

दोश्रो सत्र10:15 AM11:45 AM

विश्राम 11:45 AM12:00 PM

तेश्रो सत्र12:00 PM1:30 PM

खाना1:30 PM2:30 PM

चौथो सत्र2:30 PM3:15 PM

विश्राम 3:15 PM3:30 PM

अन्तिम सत्र3:30 PM5:00 PM

उपलब्ध तालिकाहरु

Footer Top