चौतर्फी समृद्धिले भरिएको जीवन निर्माण गर्ने सूत्रहरूमा आधारित यो तालिम कार्यक्रममा सहभागीले आफ्नो जीवनको मूल उद्देश्य पत्ता लगाइ त्यसलाई हासिल गर्नका लागि स्रोत–साधनको परिचालन गर्ने कला सिक्छन् । सहभागी स्वयम्ले आफ्नो दशवर्षे कार्ययोजना बनाएर आफ्नो जीवनको सुनौलो भाग्यरेखा आफैँ कोर्न सक्षम हुनेछन् । साथै, आफ्नो स्वभाव एवम् व्यक्तित्वको पहिचान गरी आफूलाई उपयुक्त हुने कर्म÷पेशा÷व्यवसाय र शिक्षा एवम् सिपको पहिचान गर्न पनि सिकिनेछ । आफ्नो स्वभाव अनुकूल कर्मको व्यवस्थापन र उद्यमशीलताको विकास गर्न मार्ग प्रशस्त हुनेछ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)
प्रोमो भिडियो
फाइदाहरू
दैनिकी
क्र.सं. | शीर्षक | सुरुवात समय | अन्त्य समय |
---|---|---|---|
१ | पहिलो सत्र | 7:30 AM | 9:30 AM |
२ | अरनी | 9:30 AM | 10:15 AM |
३ | दोश्रो सत्र | 10:15 AM | 11:45 AM |
४ | विश्राम | 11:45 AM | 12:00 PM |
५ | तेश्रो सत्र | 12:00 PM | 1:30 PM |
६ | खाना | 1:30 PM | 2:30 PM |
७ | चौथो सत्र | 2:30 PM | 3:15 PM |
८ | विश्राम | 3:15 PM | 3:30 PM |
९ | अन्तिम सत्र | 3:30 PM | 5:00 PM |
उपलब्ध तालिकाहरु