ऐश्वर्य विज्ञान

चौतर्फी समृद्धिले भरिएको जीवन निर्माण गर्ने सूत्रहरूमा आधारित यो तालिम कार्यक्रममा सहभागीले आफ्नो जीवनको मूल उद्देश्य पत्ता लगाइ त्यसलाई हासिल गर्नका लागि स्रोत–साधनको परिचालन गर्ने कला सिक्छन् । सहभागी स्वयम्ले आफ्नो दशवर्षे कार्ययोजना बनाएर आफ्नो जीवनको सुनौलो भाग्यरेखा आफैँ कोर्न सक्षम हुनेछन् । साथै, आफ्नो स्वभाव एवम् व्यक्तित्वको पहिचान गरी आफूलाई उपयुक्त हुने कर्म÷पेशा÷व्यवसाय र शिक्षा एवम् सिपको पहिचान गर्न पनि सिकिनेछ । आफ्नो स्वभाव अनुकूल कर्मको व्यवस्थापन र उद्यमशीलताको विकास गर्न मार्ग प्रशस्त हुनेछ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)

प्रोमो भिडियो

फाइदाहरू

  • trophy- आफ्नो जीवनको मूल उद्देश्य पहिचान गरी त्यसलाई साकार पार्न आवश्यक स्रोत-साधन परिचालन गर्न सिक्नुहुनेछ ।
  • trophy- आफ्नो स्वभावको पहिचान गरी उपयुक्त शिक्षा, कर्म, पेशा तथा व्यवसायको छनोट गर्न सक्नुहुनेछ ।
  • trophy- आफ्नो १० वर्षे कार्ययोजना तयार पार्ने तथा लागू गर्ने प्रभावकारी सूत्रहरू प्राप्त गर्नुहुनेछ ।
  • trophy- आफ्नै स्वभावअनुकूल कर्मको व्यवस्थापन गर्दै उपयुक्त उद्यमशीलताको विकास गर्न सिक्नुहुनेछ ।
  • trophy- आत्मिक शान्ति, मानसिक स्पष्टता, र भावनात्मक स्थिरता हासिल गर्न मद्दत गर्दछ ।
  • trophy- आत्मबल, धैर्य, र नेतृत्व क्षमता विकास हुन्छ ।
  • trophy- पारिवारिक, सामाजिक, तथा कार्यगत सम्बन्धहरूमा वृद्धि हुन्छ ।

दैनिकी

क्र.सं.शीर्षकसुरुवात समयअन्त्य समय

पहिलो सत्र7:30 AM9:30 AM

अरनी 9:30 AM10:15 AM

दोश्रो सत्र10:15 AM11:45 AM

विश्राम 11:45 AM12:00 PM

तेश्रो सत्र12:00 PM1:30 PM

खाना1:30 PM2:30 PM

चौथो सत्र 2:30 PM3:15 PM

विश्राम 3:15 PM3:30 PM

अन्तिम सत्र3:30 PM5:00 PM

उपलब्ध तालिकाहरु

Footer Top