
बोध विज्ञान
प्रत्येक मनुष्यभित्र गहन शान्ति, दिव्य ऊर्जा र अथाह आनन्दको क्षमता लुकेको हुन्छ, जुन आफ्नो बोधको केन्द्रमा पुगेर अनुभव गर्न सकिन्छ । अति सरल तथा जीवनोपयोगी सूत्रहरूको प्रयोगबाट आफ्नो चेतनामा निखार ल्याउँदै आफूभित्रको बोधको गहिराइमा डुब्न मद्दत गर्ने यो कार्यक्रमले साधकको जीवनमा आध्यात्मिक चेतनाको विकास गर्न मार्गप्रशस्त गर्छ । केही दिनको प्रयोगले नै साधकमा ‘एको विशुद्धबोधोऽहं’ अथवा गहन आत्मबोधको अनुभूति प्रारम्भ हुन्छ । (प्रवेशः चक्र विज्ञान वा ऐश्वर्य विज्ञान, अवधिः सात दिन/भौतिक कक्षा)
प्रोमो भिडियो
फाइदाहरू
दैनिकी
क्र.सं. | शीर्षक | सुरुवात समय | अन्त्य समय |
---|---|---|---|
१ | बोध विज्ञान | 7:30 AM | 5:00 PM |
उपलब्ध तालिकाहरु
Bodh Vigyan & Laya Vigyan Bhadra 13-26
आगामीभाद्र १३, २०८२ - भाद्र २६, २०८२
१२० (बुक गरियो: ० बाँकी: १२०)
आवेदन खुल्ला
Video testimonials