कल्याणमित्रहरूलाई मार्गदर्शन– इटहरी
३४ तस्वीर
१२ माघ, २०८२

श्रद्धेय गुरुदेवद्वयले २०८१ मङ्सिर १५ गते कोशी प्रदेशका शिक्षक प्रशिक्षक (कल्याणमित्र)हरूलाई मार्गदर्शन गर्नुभएको छ । प्रशिक्षकसँगको भेटमा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले जीवन विज्ञानका प्रशिक्षकले निर्वाह गर्नुपर्ने भूमिका र समाजको लागि गर्नुपर्ने सेवाका विषयमा मार्गदर्शन गर्नुभएको थियो । जीवन विज्ञानकी अध्यक्ष श्रद्धेय गुरुमा देवी शर्माकाे उपस्थितिमा इटहरी –५, मा रहेको जेष्ठनागरिक समाजको सभाकक्षमा भएको भेटमा कोशी प्रदेशका १०० बढी प्रशिक्षकहरू सहभागी थिए ।

तस्वीर (३४)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top