Flower
Flower

ग्यालरी

गृहपृष्ठ

ग्यालरी

26

जीवनशैली विज्ञान
५५ तस्वीर
२३ मंसिर, २०८१

जीवन विज्ञान प्रतिष्ठानमा २०८१ मङ्सिर २२ गते सम्पन्न जीवनशैली विज्ञानका सहभागीले कार्यक्रमले सरल, सहज र सार्थक जीवनका लागि उपयोगी भएको अनुभूत भएको बताएका छन् । कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रालयका सचिव एवम् बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालले जीवनशैलीलाई सरल, सुव्यवस्थित र कर्तव्यनिष्ठ बनाउन मद्दत गरेको बताउनुभयो । उहाँले कार्यक्रममा सिकेका विधिहरू सन्तुलित र प्रयोग गर्न सम्भव भएकाले दैनिक जीवनमा अपनाउन सके जीवन सार्थक र प्रभावकारी हुने महसुस भएको बताउनुभयो । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिम्सिनाले जीवनशैली कार्यक्रमले प्रश्नबाट जीवनलाई उपयोगी बनाउने, राष्ट्रभक्ति र राष्ट्रप्रेम जगाउने अनुभूत भएको बताउनुभयो । नेपाली सेनाका पूर्वउपरथी यम ढकालले कार्यक्रमले आफूलाई परिवर्तन गर्न सकिने अनुभएको बताउँदै भौतिकताबाट आध्यात्मिक तर्फको यात्रा सहज र सुन्दर हुने रहेछ भन्ने बोध भएको बताउनुभयो । दुई दिनसम्म चलेको कार्यक्रममा नेपाल सरकारका सचिव, प्रस्तावित राजदूतहरू, सहसचिव, सर्वोच्च अदालतका पूर्वन्यायाधिश, नेपाली सेनाका पूर्वउपरथी, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायीलगायत विभिन्न पेशामा रहेका व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।

तस्वीर (५५)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top