Flower
Flower

ग्यालरी

गृहपृष्ठ

ग्यालरी

30

काठमाडौँ विश्वविद्यालय – धुलिखेल
३६ तस्वीर
३० मंसिर, २०८१

श्रद्धेय भानु गुरुदेव भन्नुहुन्छ – ‘विश्वविद्यालयहरूले विद्यार्थीलाई किताबी र बाहिरी ज्ञानमात्र नभएर सजग र आरोग्य रहने कलासमेत सिकाउनु पर्छ ।’ स्टार स्कलर्स नेटवर्क अमेरिकाले काठमाडौँ विश्वविद्यालयमा २०८१ मङ्सिर २७ गते आयोजना गरेको ‘२०२४ स्टार ग्लोबल कन्फ्रेन्स’लाई सम्बोधन गर्दै गुरुदेवले विश्वविद्यालयहरूले विद्यार्थीलाई बाहिरी ज्ञानमात्र नभएर आफूतर्फ फर्कन र आफैँलाई चिन्नका लागि सजगता र ध्यान पनि सिकाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘जबसम्म विद्यार्थीको शरीरमात्र नभएर मन पनि कक्षाकोठमा स्थिर हुदैन तबसम्म शिक्षाको स्तर र विद्यार्थीको सिकाइ पूर्ण हुँदैन ।’ कार्यक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी, विभागीय प्रमुखहरू, र शैक्षिक अनुसन्धानकर्ता उपस्थित थिए, जसले यस विषयमा गहिरो चासो देखाएका थिए। गुरुदेवको यो विचारले परम्परागत शिक्षाको ढाँचामा एक नवीन सोच थपेको छ, जसले शारीरिक, मानसिक, र आध्यात्मिक समन्वयलाई प्राथमिकतामा राख्छ। यसले शैक्षिक प्रणालीलाई थप समग्र र प्रभावकारी बनाउने दिशामा योगदान गर्न सक्छ। तपाईँको विचारमा यस्तो शिक्षण विधि हाम्रो शिक्षण प्रणालीमा प्रभावकारी हुनसक्छ?

तस्वीर (३६)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top