सूचना

|

ऐश्वर्य विज्ञान समापन – बुटवल
५२ तस्वीर
०९ पौष, २०८१

आफूभित्र अन्तरनिहित क्षमतामा कार्य गर्न सिकाउने ‘ऐश्वर्य विज्ञान’ कार्यक्रम २०८१ पुस ७ गते बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले समय र कामको महत्व बुझेको बताए । उनीहरूले जीवनको लक्ष्यमा काम गर्ने स्पष्ट खाका पाएको बताउँदै सिकेका कुराहरू जीवनमा लागू गर्ने बताए । सात दिनसम्म चलेको कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले सहभागीलाई योग, ध्यान, अध्यात्म र मनोविज्ञानमा आधारित विभिन्न प्रयोग र अभ्यासहरू गराउनु भएको थियो । कार्यक्रममा विदेश र देशका विभिन्न ठाउँबाट जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, उद्योगी, विद्यार्थी, विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।

तस्वीर (५२)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top