सूचना

|

सत् विज्ञान –२०८१ पुस १०, चाबहिल
४० तस्वीर
१२ पौष, २०८१

गहन ध्यान साधनामुखी कार्यक्रम ‘सत् विज्ञान’ २०८१ पुस १० गतेदेखि जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा सुरु भएको छ । एकसाता लामो कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले ब्रह्माण्डभित्र लुकेको सनातन सत्यलाई चिनेर त्यसमा नित्य निरन्तर डुब्ने व्यवहारिक प्रयोगका विभिन्न विधिको अभ्यास गराउनु हुनेछ । गुरुदेवद्वयले सहभागीलाई आफ्ना कर्महरूबाट परम चैतन्यमा प्रवेश गर्ने र जीवनलाई आनन्दित बनाउँदै परिवार समाज र राष्ट्रका लागि सेवा गर्ने भाव जगाउन विभिन्न प्रयोग र अभ्यासहरू गराउनुहुनेछ । लय विज्ञान कार्यक्रम लिइसकेका साधकमात्र सहभागी हुन पाउने कार्यक्रममा विभिन्न क्षेत्रका साधकहरूको उत्साहजनक सहभागिता छ ।

तस्वीर (४०)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top