सूचना

|

स्वजागरण– बनस्थली, खरिबोट
४७ तस्वीर
११ पौष, २०८१

श्रद्धेय रमेश गुरुदेवको दिव्य सन्देश – ‘खुसीका लागि दुःखका तीन क्षेत्रका काम गर्नुपर्छ ।’ राधेकृष्ण बचत तथा ऋण सहकारी संस्थाले २०८१ पुस १० गते काठमाडौँ–१६, बनस्थलीमा आयोजना गरेको ‘खुसी विज्ञान तथा स्वजागरण’ कार्यक्रममा गुरुदेवले मानिस मन तीन क्षेत्रमा गएका कारण दुःखी भएको बताउँदै मनका ती क्षेत्रमा काम गर्नुपर्ने बताउनु भएको हो । उहाँले मानिस हिजोको शोक, भोलीको सुर्ता र वर्तमानको कष्टका कारण दुःखी भएको स्पष्ट पार्दै त्यसबाट मुक्त हुन ध्यान गर्नुपर्ने बताउनुभयो । उहाँले खुसी, स्वास्थ्य र शान्त हुने क्षमता जगाउन दैनिक रुपमा स्वजागरणको अभ्यास गर्नुपर्ने बताउँदै स्वजागरण ध्यानविधिको अभ्याससमेत गराउनुभयो । कार्यक्रममा सहकारीका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य र सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।

तस्वीर (४७)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top