सूचना

|

बसन्ती गुरुमाको स्मृतिमा ध्यानमय सङ्कीर्तन–चाबहिल
३४ तस्वीर
०६ माघ, २०८१

ध्यानमय सङ्कीर्तन गरी जीवन विज्ञानकी परिकल्पनाकार गुरुमा बसन्तीको स्मरण गरिएको छ । गुरुमा बसन्तीको १२ औँ स्मृति दिवसमा २०८१ माघ ४ गते चाबहिलमा भएको कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले जीवन विज्ञान स्थापनाका लागि गुरुमा बसन्तीले गर्नु भएकोे योगदानको चर्चा गर्नुभयो । श्रद्धेय रमेश गुरुदेवले उहाँको आध्यात्मिक लगाव, प्रेम र वात्सल्यको स्मरण गर्नुभयो । कार्यक्रममा कलाकारहरूले ध्यानमय सङ्कीर्तन गरेका थिए । कार्यक्रमपश्चात जीवन विज्ञान परिषरमा दीप प्रज्वलन गरिएको थियो ।

तस्वीर (३४)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top