Flower
Flower

ग्यालरी

गृहपृष्ठ

ग्यालरी

9

बोध विज्ञान समापन–२०८१ कात्तिक ३०
१६ तस्वीर
०१ मंसिर, २०८१

आफ्नो स्वकेन्द्रमा फर्कने ध्यान साधनामुखी कार्यक्रम ‘बोध विज्ञान’ कात्तिक ३० गते समापन भएको छ । कार्यक्रममा सहभागीले आफ्नो स्वकेन्द्रमा फर्कने दिव्य ज्ञान पाएको बताएका छन् । उनीहरूले आफूले आफैँलाई चिन्ने अवसर पाएको बताए । कार्यक्रममा सहभागी भएर आफू हुनुको अर्थ बुझेको उनीहरूको भनाइ थियो । एकसाता लामो साधनामा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ध्यान र मनोविज्ञानका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउनु भएको थियो । कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र भूगोलबाट उल्लेख्य सहभागिता रहेको थियो ।

तस्वीर (१६)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top