चक्र विज्ञान सप्ताह पौष ६ - १२

चक्र विज्ञान सप्ताह पौष ६ - १२

पूरा भयो

०६ पौष - १२ पौष, २०८०

१४५ सीट

९८५१३३२८६३

आनन्द इभेन्ट्स, बानेश्वरकाठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल

टिप्पणीहरू

रजिष्ट्रेसन खुल्ला छ!

संलग्न पाठ्यक्रमहरु

चक्र विज्ञान (जीवन व्यवस्थापन कार्यक्रम)

मानव जीवन ऊर्जाहरूको गहन आदन–प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररुपी सात ऊर्जाकेन्द्रलाई सक्रिय गरेर खेर गइरहेको जीवनी ऊर्जालाई सकारात्मक मार्गमा रूपान्तरण गर्ने व्यावहारिक प्रयोग गरिन्छ । यी चक्रहरू निष्क्रिय रहनु नै रोग, अशान्ति र असफलताको कारण हो भने चक्रहरू सक्रिय गरेर स्वास्थ्य, शान्ति र सफलता सृजना गर्न सकिन्छ। हाम्रो मेरुदण्डमा सुक्ष्म कायाको रूपमा रहेका सातवटा चक्रहरूले जीवनी या कुण्डलिनी ऊर्जालाई प्रवाहित गर्दछन् । ध्यान–योग साधनामा रहस्यमयी सूत्रहरूको प्रयोगबाट कुण्डलिनी ऊर्जा र चक्रहरूलाई सक्रिय एवम् स्वस्थ बनाउन सकिन्छ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)

दैनिकी

#सुरुवात समयअन्त्य समयशीर्षक

बिहान ०७:३०बिहान ०९:३०पहिलो सत्र

बिहान ०९:३०बिहान १०:१५अरनी

बिहान १०:१५बिहान ११:४५दोश्रो सत्र

बिहान ११:४५मध्यान्न १२:००विश्राम

मध्यान्न १२:००दिउसो ०१:३०तेश्रो सत्र

दिउसो ०१:३०दिउसो ०२:३०खाना

दिउसो ०२:३०दिउसो ०३:१५चौथो सत्र

दिउसो ०३:१५दिउसो ०३:३०विश्राम

दिउसो ०३:३०दिउसो ०५:००अन्तिम सत्र

स्थान विवरण

आनन्द इभेन्ट्स, बानेश्वरकाठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
यो पाठ्यक्रम बुक गर्नुहोस्

दर्ता स्थिति

बन्द

पाठ्यक्रम चयन

  • चक्र विज्ञान (रु १०,०००.००)
Footer Top