Chakra Vigyan, Chitwan Baishakh 2-8, 2082

Chakra Vigyan, Chitwan Baishakh 2-8, 2082

पूरा भयो

०२ बैशाख - ०९ बैशाख, २०८२

१,२०० सीट

९८५१३३२९६३

चितवन उद्योग संघ हल , Ward No. १०भरतपुर महानगरपालिका, चितवन, बाग्मती प्रदेश, 44200, नेपाल

टिप्पणीहरू

रजिष्ट्रेसन खुल्ला छ!

संलग्न पाठ्यक्रमहरु

चक्र विज्ञान (जीवन व्यवस्थापन कार्यक्रम)

मानव जीवन ऊर्जाहरूको गहन आदन–प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररुपी सात ऊर्जाकेन्द्रलाई सक्रिय गरेर खेर गइरहेको जीवनी ऊर्जालाई सकारात्मक मार्गमा रूपान्तरण गर्ने व्यावहारिक प्रयोग गरिन्छ । यी चक्रहरू निष्क्रिय रहनु नै रोग, अशान्ति र असफलताको कारण हो भने चक्रहरू सक्रिय गरेर स्वास्थ्य, शान्ति र सफलता सृजना गर्न सकिन्छ। हाम्रो मेरुदण्डमा सुक्ष्म कायाको रूपमा रहेका सातवटा चक्रहरूले जीवनी या कुण्डलिनी ऊर्जालाई प्रवाहित गर्दछन् । ध्यान–योग साधनामा रहस्यमयी सूत्रहरूको प्रयोगबाट कुण्डलिनी ऊर्जा र चक्रहरूलाई सक्रिय एवम् स्वस्थ बनाउन सकिन्छ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)

दैनिकी

#सुरुवात समयअन्त्य समयशीर्षक

बिहान ०७:३०दिउसो ०५:००कक्षा

स्थान विवरण

चितवन उद्योग संघ हल , Ward No. १०भरतपुर महानगरपालिका, चितवन, बाग्मती प्रदेश, 44200, नेपाल
यो पाठ्यक्रम बुक गर्नुहोस्

दर्ता स्थिति

बन्द

पाठ्यक्रम चयन

  • चक्र विज्ञान (रु १०,०००.००)
Footer Top