Chakra Vigyan Asoj 24-30

Chakra Vigyan Asoj 24-30

पूरा भयो

२४ आश्विन - ३० आश्विन, २०८२

३५० सीट

९८५१३३२९६३

आनन्द ईभेन्ट्स, भीमसेनगोला मार्ग , Ward No. ३१काठमाण्डौं महानगरपालिका, काठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल

टिप्पणीहरू

✨ दर्ता खुल्ला छ — ऊर्जा जागरणको यो पवित्र यात्रामा आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

संलग्न पाठ्यक्रमहरु

चक्र विज्ञान (जीवन व्यवस्थापन कार्यक्रम)

मानव जीवन ऊर्जाहरूको गहन आदन प्रदानबाट निर्मित छ । यस कार्यक्रममा आफूभित्र रहेको कुण्डलिनी शक्तिका चक्ररुपी सात ऊर्जा केन्द्रलाई सक्रिय गरी खेर गइरहेको जीवनी ऊर्जालाई सकारात्मक मार्गमा रूपान्तरण गर्न व्यावहारिक प्रयोग गरिन्छ । यी चक्रहरू निष्क्रिय रहनु नै रोग, अशान्ति र असफलताको कारण हो भने चक्रहरू सक्रिय गरेर स्वास्थ्य, शान्ति र सफलता सिर्जना गर्न सकिन्छ। हाम्रो मेरुदण्डमा सुक्ष्म कायाको रूपमा रहेका सात वटा चक्रहरूले जीवनी या कुण्डलिनी ऊर्जालाई प्रवाहित गर्दछन् । ध्यान, योग साधनामा रहस्यमयी सूत्रहरूको प्रयोगबाट कुण्डलिनी ऊर्जा र चक्रहरूलाई सक्रिय एवम् स्वस्थ बनाउन सकिन्छ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)

दैनिकी

#सुरुवात समयअन्त्य समयशीर्षक

बिहान ०७:३०बिहान ०९:३०पहिलो कक्षा

बिहान ०९:३०बिहान १०:१५अरनी

बिहान १०:१५बिहान ११:४५दोश्रो कक्षा

बिहान ११:४५मध्यान्न १२:००विश्राम

मध्यान्न १२:००दिउसो ०१:३०तेश्रो कक्षा

दिउसो ०१:३०दिउसो ०२:३०खाना

दिउसो ०२:३०दिउसो ०३:१५चौथो कक्षा

दिउसो ०३:१५दिउसो ०३:३०विश्राम

दिउसो ०३:३०दिउसो ०५:००पाँचौ कक्षा

स्थान विवरण

आनन्द ईभेन्ट्स, भीमसेनगोला मार्ग , Ward No. ३१काठमाण्डौं महानगरपालिका, काठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
यो पाठ्यक्रम बुक गर्नुहोस्

दर्ता स्थिति

बन्द

पाठ्यक्रम चयन

  • चक्र विज्ञान (रु १४,०००.००)
Footer Top